काठमाडौं । मंगलबार जेन-जी युवाहरूले गरेको प्रदर्शनपछि देउवाको घर जलेको थियो। जलेको घरको सुरक्षार्थ कोही नभएपछि सर्वसाधारण घरमा महत्वपूर्ण समान भेटिने आशमा खरानी पन्छाउँदै गरेको देखिन्छ।
ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस्
सामान्य अवस्थामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको घर पस्न नपाउने सर्वसाधारणहरु आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्यसमेत देखिएका छन्।
प्रदर्शनकाक्रममा प्रदर्शनकारीले देउवासँगै उनी पत्नी निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि कुटपिट गरेका थिए। पछि उनीहरूको सेनाले उद्धार गरेको थियो।