काठमाडौं । नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिदामा रहेका सबै सुरक्षाकर्मीलाई ड्युटीमा बोलाएका छन् । अत्यावश्यक कामबाहेक सबैको बिदा रद्द गरेर सुरक्षाकर्मीलाई फिर्ता गरिएको हो ।
-जेन-जीको प्रदर्शन र यसबाट सिर्जित विषम् परिस्थितिपछि बिदामा रहेका सुरक्षाकर्मीहरूलाई आ-आफ्ना कार्यालयमा बोलाइएको हो ।