रुपन्देही । भैरहवा प्रहरी बिना देशमा शान्ति सुरक्षा सम्भव छ ?🤔एक दुई जनाले गरेको गल्तीको सजाय सम्पुर्ण संगठनलाई दिनु उचित हुन्छ आफ्नो सुरक्षाको लागि बागमतीमा हाम फाल्दा पनि ढुङगा हानेका थियौ नि ।
अब किन चाहियो पुलिस प्रहरी प्रशासन जलाउनु भन्दा अगाडि सोच्नु पर्ने कुरा हो प्रहरी को बर्दी हतियार लगेर जानी हरु लाई खबर गर्नु होला । सिमा गुरुङ धन्यवाद 🙏