२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सुडानको एक मस्जिदमा ड्रोन आक्रमणमा परी ७० भन्दा बढी मानिसको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन ०३, २०८२

बीबीसी श्रोत शुक्रबार अल–फशेर शहरमा भएको आक्रमणका लागि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाइएको छ। तर उक्त समूहले जिम्मेवारी लिएको छैन।

आरएसएफ र सेना दुई वर्षभन्दा बढी समयदेखि भीषण गृहयुद्धमा फसेका छन्। अर्धसैनिक बलहरूले जमिन कब्जा गरिरहेका छन्। सम्पूर्ण अल–फशेरको नियन्त्रण कब्जा गर्ने प्रयास गरिरहेका छन्।

यो शहर दारफुरमा सेनाको अन्तिम गढ हो। यहाँ तीन लाखभन्दा बढी नागरिक फसेका छन्।

एक स्थानीय बासिन्दाले बीबीसीलाई बताएअनुसार बिहानको प्रार्थनाको समयमा ड्रोन खस्यो र दर्जनौँ मानिस घटनास्थलमै मारिएका थिए।

चिकित्सा स्रोतहरूले ७८ जनाको मृत्यु भएको र करिब २० जना घाइते भएको बताएका छन्। भवनको भग्नावशेषबाट शव निकाल्ने काम अझै जारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!