२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

सशस्त्र प्रहरी बलको असईको लिखित परीक्षामा मागभन्दा कम मात्र उत्तीर्ण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । सशस्त्र प्रहरीले ८३ असईको भर्ना खुलाएमा लिखितमा ३८ जना मात्र उत्तीर्ण भएका छन् । खुलासहित सबै कोटामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

बुधबार प्रकाशित लिखित परीक्षाको नजिताअनुसार खुलातर्फ ४५ मा ३८, अमर असक्त प्रहरीका सन्नतीको १ कोटमा ०, महिलातर्फ ७ जनाको कोटामा ३ जना मात्र उत्तीर्ण भएका छन्।

त्यस्तै, आदिवासी जनजातीतर्फ १२ मा ८, मधेसीतर्फ ११ मा ५, मधेसी ५ माग भएकोमा ३ तथा पिछडिएको क्षेत्रमा २ माग भएकोमा १ जना मात्र उत्तीर्ण भएका छन्।

पछिल्लो समय सुरक्षा निकायको जागिरमा सर्वसाधरणको आकर्षण कम छ। सोही कारण पनि थोरै मात्र आवेदन परेको र त्यसमा माग भन्दा कम उत्तीर्ण भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]