२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सशस्त्र प्रहरी बलको असईको लिखित परीक्षामा मागभन्दा कम मात्र उत्तीर्ण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०८, २०८२

काठमाडौं । सशस्त्र प्रहरीले ८३ असईको भर्ना खुलाएमा लिखितमा ३८ जना मात्र उत्तीर्ण भएका छन् । खुलासहित सबै कोटामा मागभन्दा कम उत्तीर्ण भएका छन्।

बुधबार प्रकाशित लिखित परीक्षाको नजिताअनुसार खुलातर्फ ४५ मा ३८, अमर असक्त प्रहरीका सन्नतीको १ कोटमा ०, महिलातर्फ ७ जनाको कोटामा ३ जना मात्र उत्तीर्ण भएका छन्।

त्यस्तै, आदिवासी जनजातीतर्फ १२ मा ८, मधेसीतर्फ ११ मा ५, मधेसी ५ माग भएकोमा ३ तथा पिछडिएको क्षेत्रमा २ माग भएकोमा १ जना मात्र उत्तीर्ण भएका छन्।

पछिल्लो समय सुरक्षा निकायको जागिरमा सर्वसाधरणको आकर्षण कम छ। सोही कारण पनि थोरै मात्र आवेदन परेको र त्यसमा माग भन्दा कम उत्तीर्ण भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!