०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

डिएसपी होमबहादुर पराजुलीद्वारा ईलाका प्रहरी कार्यालय तुल्सीपुर प्रमुखको पदभार ग्रहण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ०९, २०८२

दाङ । तुल्सीपुर नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशानुसार साविक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगाल काठमाण्डौंबाट यस इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्र.ना.उ. होम बहादुर पराजुली ज्युलाई यस कार्यालयबाट प्र.नि.सुर्य बहादुर राना मगर ज्यू लगायत उपस्थित प्रहरी कर्मचारीहरुद्वारा स्वागत कार्यक्रम पश्चात प्र.ना.उ. होम बहादुर पराजुली द्वारा कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!