०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

सामुदायिक प्रहरी सेवा नेपालगन्जद्वारा एसपी कर्णेलको स्वातग परिचय तथा शुभकामना आदान प्रदान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आश्विन १०, २०८२

बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगंज बाँकेको आयोजनामा यस जिल्लामा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका बज्रदल गण नेपालगंज बाँकेका कार्यालय प्रमुख श्री प्रमुख सेनानी( गणपती) रामचन्द्र श्रेष्ठ ज्यु र जिल्ला प्रहरी कार्यालय वाँकेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ज्युको स्वागत, परिचयात्मक कार्यक्रम तथा नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा

शुभकामना आदान प्रदान कार्यक्रममा यस केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी ज्युको अध्यक्षतामा, नेपालगंज उप महानगरपालिका वडा नं ०२ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ ज्युको प्रमुख आथित्यमा र बिभिन्न संघ सस्थाका प्रमूख तथा प्रतिनिधि, संचारकर्मी,लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका केहि फोटाहरुः-

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!