१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

सल्यान कपुरकोटको चोरखोलामा हाईस बस दुर्घटना ३ जनाको मृत्यु १७ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन १२, २०८२

सल्यान । रुकुम पश्चिमदेखि तुलसीपुर आउँदै गरेको लु २ ख ६५०२ नं. को हाईस गाडी मध्यराति सल्यान कपुरकोटको चोरखोलामा दुर्घटना हुँदा गाडीमा सवार ७ जना मध्य दुई जना गम्भीर घाइते भएको र अन्यको अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ घाईतेको उपचार र उद्घारका लागी प्रहरी र आफन्त सँग निरन्तर समन्वय गरिरहेको छु ।

प्रहरीको सहयोगमा दुई जना घाइतेलाई उद्दार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागी नेपालगंज पठाएका छौँ । घटनास्थलमा हालसम्म ३ जनावको सव फेला परेको छ भने अन्यको खोजीकार्य जारी रहेको छ ।

गाडीमा सवार सबै रुकुम पश्चिम बाँफिकोट निवासी मेरो आफन्त हुनुहुन्छ । गाडी सडकदेखि करिब ३ सय मिटर तल खसेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

error: Content is protected !!