०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

आन्दोलनका क्रममा नख्खु कारगारबाट भागेका  कैदीबन्दीहरु ६ सय ५१ जना अझसम्म फरार,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १३, २०८२

काठमाडौं । सरकारले कारगारबाट भागेकाहरूलाई फर्किन र नफर्किए कारगार ऐन २०७९अनुसार कारबाही गर्ने भनिसकेको अवस्थामा पनि जेन-जी आन्दोलनको फाइदा उठाउँदै भागेहरू गारागार फर्किएका छैनन्।

कारागार व्यवस्थापन विभाग ललितपुरकाअनुसार नख्खुबाट भागेकामध्ये हामलसम्म ५ सय ८७ जना कारागारमै फर्किएका छन् भने ५० जना देशका अन्य कारागारमा फर्किएका छन्।

फरार भएका कैदीबन्दीलाई असोज २० गतेसम्म कारागार फर्किन समयसीमा दिएको छ। त्यस समयसम्म नफर्किएकाहरूलाई भने कारबाही प्रकृया चलाइने गारागार व्यवस्थापन विभागले जनाएको छ।

सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि २४ भदौका दिन कारागारबाट निस्किएकोमा पछि आलोचना भएपछि उनी आफै गारागार फर्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!