०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

वर्षापछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्ग बिहानदेखि पुनःसुचारु,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आश्विन २०, २०८२

मुग्लिन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि यातायात सेवा पूर्ववत् रूपमा सञ्चालनमा आएको हो।

गत शुक्रबार र शनिबार परेको लगातार वर्षाका कारण पहिरो खस्ने उच्च जोखिम देखिएकाले आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन रोकिएको थियो।

प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्।

जिल्लाभरका १४ वटा होल्डिङ सेन्टरमा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधनहरू पनि बिहानदेखि गन्तव्यतर्फ जान थालेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!