१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

नेपाल प्रहरीका १८ जना प्रहरीहरु सम्पर्कविहीन ७ दिनभित्र नआएमा कानुन अनुसार सेवाबाट हटाउने चेतावनी,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २१, २०८२

काठमाडौं । नेपाल प्रहरीका १८ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। आफूखुसी कार्यालयमा हाजिर नभएका उनीहरूलाई पटक/पटक सूचना जारी गर्दै हाजिर हुन अनुरोध गर्दा पनि उनीहरू सम्पर्कमा नआएका हुन्।

उनीहरूलाई सात दिनभित्र हाजिर हुन आउन कार्यालयले अनुरोध गरेको छ।

सूचनामा सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन नआएमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।

यी हुन् सम्पर्कविहीन प्रहरी

प्र.स.ह. निजामुद्धिन पठान

प्र. स. ह. देवराम लावड

प्रा. प्र. ज. पारस बुढा मगर

प्रा. प्र. ज. राजन घिमिरे

प्र. ज. उत्तमबहादुर विष्ट

प्र. ज. करनबहादुर चन्द

प्र. ज. कमल बीसी

प्र. ज. श्रीराम परियार

प्र. ज. अनिल विक

प्र.ज. अजित राई

प्र.ज. भूपेन्द्रसिंह ठगुन्ना

प्र. ज. अर्जुन धिताल

प्र. ज. अनिलप्रसाद यादव

प्र. ज. रोहुल्ला राय भाट

प्र. ज. कौशिला बोगटी

प्रा. प्र. ज. सञ्जय रुम्बा तामाङ

प्र. ज. दीपेन्द्र चौधरी

प्र.का.स. राहुलकुमार राउत मेहतर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

काठमाडौँ र भक्तपुरको सीमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौंदेखि कब्जा गरिएको सार्वजनिक जमिन खाली गराउने काम सकिएको छ। काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रहरूमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्रको अवस्था अहिले सुनसान र विरानो बनेको छ। नेपाल प्रहरीकाअनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ। सरकारी जग्गा संरक्षण […]

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

error: Content is protected !!