१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

बाँके प्रहरीद्वारा विभिन्न होटलहरुमा छापा जुवा खालबाट नेपाल प्रहरीका वरिष्ठ सइसहित १४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन २३, २०८२

बाँके । नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जकाे बाइपास राेडमा रहेका एक हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी छन । यहाँबाट १३ लाख नगद बरामद गरिएको भनिएको छ ।

उक्त जुवाखालमा नेपालगन्जका प्रतिष्ठित व्यक्तिसँगै व्यवसायी र पुलिस नै नियन्त्रणमा परेका छन ।

उक्त जुवाखालबाट एकजना बाँकेकाे नेपालगन्ज यतिबेला जुवा अखडाका रूपमा देखिएकाे छ । बिशेषगरी नेपालगन्जका घरानिया र सरकारी कर्मचारी जुवाखालमा भेटिन थालेका छन ।

बाँके प्रहरीका अनुसार नेपालगन्जकाे मौरी हाेटलमा जुवा खेलिरहेकाे अबस्थामा गए राती १४ जनालाई नियन्त्रणमा लिइएको छ । जसमा एक जना प्रहरी सइ पनि छन । यहाँबाट १३ लाख भन्दा धेरै नगद बरामद गरिएको भनिएको छ ।

उक्त जुवाखालमा नेपालगन्जका प्रतिष्ठित व्यक्तिसँगै व्यवसायी र पुलिस नै बाँके प्रहरीको नियन्त्रणमा परेका छन ।

उक्त जुवाखालबाट एकजना प्रदेश प्रहरी कार्यालय सुर्खेत हाल नेपालगन्ज बाँकेमा कार्यरत नेपाल प्रहरीका प्रहरी बरिष्ठ सइ समेत पक्राउ परेकाे हो होइन भन्ने अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । अनुसन्धान पछी सबैलाई सार्वजनिक गर्ने बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!