२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

केही प्रहरी अधिकृतहरुले भनेको कुरा साच्चै चित्त वुझ्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आश्विन २५, २०८२

काठमाडौं । दसै पछि हिजो केही प्रहरी को अधिकृत ज्यु सग भलाकुसारी भयो ।भ्र्स्ट हत्यारा लाई किन पर्क्रीन सकिन्न ऊहाले प्रस्ट पार्नुनभयो ।
हेर्नु होस् यो सरकार ४/६ महिना को हो अहिले अदालत प्रसासन सुरक्षा निकाय मा प्राय एमाले काग्रेस र केही माओवादी का छन् । आज कसैले पक्राऊ गर्ने आट गर्यो भने फ्याट्ट १ महिना पछि तेही प्रम या गृह मन्त्री भैदिन्छ अनि पहिलो निशाना तिनै पक्राऊ गर्न जाने पर्दछछन् । म सगै को साथी म भन्दा २ तह माथी गै सक्यो किन कि ऊ नेता रिझाऊन र खेलाऊन जान्दछन् । अस्ती एक जना डिआईजी ले मिटीङ्ग मा भन्दै थिय अहिले पक्रीनु भनेको वढुवा नहुनु हो । अहिले को सरकार छेऊ न टुप्पो को हो तेसैले दलको नेता लाई नचलाऊ भनेको छन् ।
ऊता रवि लाई झनै कडा पारीयको छ किन कि रवि लाई अहिले झनै कडा गरि राखे यो सरकार ले पनि रवि लाई न्याय दियन भन्ने पर्दछ । ऊता न्यायधिस दलिय भाग वन्डा को छन् ऊनीहरु ले रवि को केस झन ढिलो हेरिदिन्छन् । अवुझ जनता लौ रवि लाई यो सरकार ले पनि निकालेन भन्दछन् ।
अव चुनाव भयो भने पुन यीनै दल आऊदछन् यीनिहरु चुनाव मा मिल्न जान्दछन् तर हर्क वालेन रवि हरु घमन्ड महा घमन्डी छन् । यी आफु आफु लडेर सकिन्छन् ।
अदालत मा न्यायधिस सग नेता हरु को वार वार कुरा भयको छ साहेद १/२ महिना मा यो माहौल सान्त भयपछि अदालत ले पनि संसद पुनर्सथापना गर्न सक्ने संभावना छ यदि नगरे पनि फेरी एमाले माओवादी मिलेर चुनाव गय जित्ने यीनै हुन् । जनता रवि का अन्ध भक्त वालेन को अन्ध भक्त राजा को अन्ध भक्त हर्क को अन्ध भक्त प्रचव्ड केपी ओली को अन्ध भक्त भय रास्ट्र को अन्ध भक्त कोही भयन तेसैले देस सधै यस्तै अस्तीरता हुनेछ ।
अहिले को प्रम र गृह मन्त्री वाट प्रस्ट निर्देसन भयको छ कुनै नेता लाई नपक्रीनु भनेर । किनकि आज पक्रीय भोली फेरी ऊनलाई पक्राऊ पर्ने डर हुन्छ ।
अख्तीयार पनि २/४ दिन विरोधी लाई झारा टार्न मात्र यसो फायल खोले जस्तो गरेको छ ।
प्राय डिआईजी र एआईजी हरु प्रस्ट दलिय खेमा मा ऊभियको छन् । हामी जस्तो डिएस पि एस पि र एस एस पि ले भनेर केही चल्दैन देस वर्वादी भयो भन्दै गुनासो गर्नु भो सार्हा चित्त वुझ्यो – ऊहाको कुरा रमेशराज बास्तोला
– तस्वीर – प्रीकारात्मक मात्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!