१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

जुवा बारेमा सन्चारमाध्यममा र फेसबुकमा लेखेको कुराहरु सत्य नभएको, एसपि श्रेष्ठ

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आश्विन २६, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले दाङका सम्भाबित जुवा अड्डामा प्रहरीको सकृयता बढाएको बताएका छ्न । उनले कोहि कसैले जुवा खेलाई रहेको सुचना आफुले पाए तत्कालै नियन्त्रणमा लिने बताए ।

केही सन्चारमाध्यममा सम्भाबित विभिन्न ब्यक्तिहरु र वडाहरुमा जुवा खेलाइ रहेको र प्रहरी मुकदर्शक बनेको समाचारहरु आएपछि एसपि श्रेष्ठले सामाजिक सन्जालमा आएका कुराहरु सुनेको र कसैले फेसबुकमा लेखेको भरमा भन्दा पनि जुवा खेलाएको सुचना आफुलाई आए कसैलाई नछोडेर कानुनि दायरामा ल्याउने बताए ।

दाङमा दसैं तिहारको बेला जुवा हुने गरेको गुनासाहरु आईरहेको र प्रहरीको एक्सनको अपेक्षा नागरिक तहबाट गरेका छ्न । उनले जुवाका सम्भाबित स्थानहरु पहिचान गर्ने काम भइरहेको र प्रहरीहरुको टाेलि छुट्टा छुट्टै खटाईएको पनि जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको ओडिशासमा मानव सभ्यतालाई नै गिज्याउने घटना सार्वजानिक भएको छ। ओडिशाको केओँझर जिल्लामा सोमबार भएको एक घटनाले अहिले सामाजिक सञ्जाल गर्माएको छ। अचम्मलाग्दो मानिएको यो घटना सार्वजनिक भएसँगै बैंक र वित्तीय संस्था तथा राज्यले मानिसहरूलाई कति हैरानी दिएका छन् भन्ने उदारणसमेत यो घटनाले दिएको छ। ओशाको आदिवासी समुदायका जीतू मुन्डाले बैंकमा रहेको केही […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोटको विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९ वर्षीय रितिका माझी रहेका प्रहरी […]

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न […]

error: Content is protected !!