२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

दाङ प्रहरीले देउखुरीबाट पटकाजन्य बिष्फोटक पदार्थसहित मोटरसाइकल पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन २७, २०८२

दाङ । राजपुर गा.पा. वडा नं. ४ दुलैया चोक स्थित गढवा चंगुवा सडक खण्डमा रा ५ प ६९३६ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा अ.२७ के.जि. अन्दाजी मुल्य ६०,००० (साठि हजार) बराबरको रिमा (Reemaa) नामक बिष्पोटक पदार्थ (पटका) फेला पारी मोटर साईकल सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई विस्पोटक पदार्थ सम्बन्धी कसूरमा सम्मानित दाङ जिल्ला अदालत बाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको ।
निम्न:-
१) जि. दाङ राजपुर गा.पा. ७ फोहोरा बस्ने बर्ष अ.४० को दिनेश गुप्ता ।
२) देश भारत बलरामपुर जि. बरहवा बस्ने बर्ष अ. २८ को लक्ष्मण भार वरामद तथा फेला पारी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]