दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय घोराही दाङको सहयोगमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट



१७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङबाट १३ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरुले रक्तदान गरि कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।