२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

नेपाल प्रहरीको ७० औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी र जिल्ला ट्राफिक दाङ प्रहरीद्वारा रक्तदान

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २८, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङ र जिल्ला ट्राफिक प्रहरी  कार्यालय घोराही दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय घोराही दाङको सहयोगमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट
१७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङबाट १३ जना गरी जम्मा ३० जना प्रहरी कर्मचारीहरुले रक्तदान गरि कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]