०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

पत्रकार सबिन प्रियासन भन्छ्न अब एमालेको अध्यक्षमा शंकर पोखरेललाई अगाडि सारौ,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आश्विन २९, २०८२

दाङ । गणतन्त्र रास्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब सबिन प्रियासनले अब एमालेको अध्यक्षमा महासचिव शंकर पोखरेललाई अगाडि सार्न एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छ्न। उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन-` पछिल्लो राजनीतिक घटनाक्रम पश्चात् मुलुकका सबै राजनीतिक दल हरू नयाँ सिराहाबाट अगाडि बढ्नुपर्छ हिजोको पाराले अब राज्यसत्ता सञ्चालन गरेर मुलुकमा समृद्धि आउन सक्दैन मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्न कृषिमा आधारित उत्पादनमुखी कार्यक्रम आवश्यक छ।

 

तसर्थ नेपालका राजनीतिक दलहरूको नेतृत्व परिवर्तन अपरिहार्यता छ l यही क्रममा नेकपा एमालेले अबको दुई महिनापछि मंसिर अन्तिम सातामा महाधिवेशन गरिरहँदा आफूलाई उत्पादनमुखी कार्यक्रममा जोड्न सकोस् l ७५३ वटा पालिका ७ प्रदेश ७७ जिल्ला र ६,७४३ वटा वडालाई नै उत्पादनसँग जोडोस्। मैले पटकपटक भन्दै र लेख्दै आएको छु नेकपा एमालेको पार्टी अध्यक्षका रुपमा अब शंकर पोखरेललाई अगाडि सार्नुपर्छ, उहाँ पनि अघि सर्नुपर्छ।´

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!