काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरूवा गरेको छ भने ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा प्रहरी निरीक्षक किरण प्रकाश मल्ल र प्रहरी बृत लैनचौर काठमाडौंमा उपेन्द्र बुढाथोकीको सरुवा भएको छ ।
असोज २८ गते नेपाल प्रहरी महानिरीक्षक आईजिपीको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।