१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

६६५ जना इन्स्पेक्टरको सरूवा प्रहरीबृत लैनचौर उपेन्द्र बुढाथोकी ईप्रका जमुनाहा किरण मल्लको सरुवा

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

बाँके । नेपाल प्रहरी प्रधान कार्यालयले एकैपटक ठुलो संख्यामा ६६५ जना इन्स्पेक्टरको सरूवा गरेको छ भने ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा कार्यरत प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीको प्रहरी बृत लैनचौर काठमाडौं र काठमाडौं बसन्तपुरमा कार्यरत प्रहरी निरीक्षक किरण प्रकाश मल्लको ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा सरुवा भएको छ ।
। असोज २८ गते नेपाल प्रहरी महानिरीक्षक आईजिप कुबेर खापुङ्गको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख गरिएको प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी लमहीमा “नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०८३” हुने भएको छ । लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, लमही र “प्रकृतिका साथीहरु” नामक संस्था काठमाण्डौँको संयुक्त आयोजनामा लमहीमा पहिलोपटक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कुनै पनि शुल्क नलाग्ने गरी नि: शुल्क प्रवेशको व्यवस्था गरिएको पनि आयोजकले बताएको छ । लमही नगरपालिका अन्तरगत […]

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सर्वोच्च अदालतले आदेशको संक्षिप्त विवरण सार्वजनिक गरेको छैन । राज्यका […]

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

error: Content is protected !!