०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

आफू जेनजी अगुवा भन्दै सरकारी कार्यालयका कर्मचारीलाई थर्काउँदै हिँड्ने अर्जुनकुमार शाही पक्राउ ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

काठमाडौं । बैकिङ कसूर र ठगीका विभिन्न घटनामा मुछिएका उनलाई पक्राउ गर्न प्रहरीले बिहान आन्तरिक सर्कुलर गरेको थियो । शाहीविरुद्ध गत वैशाखमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका थिए ।

उनीमाथि युवाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौ रुपैयाँ ठगेको,बाउन्स चेक भिडाएको आरोप छ । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा शीतल निवास समेत पुगेका शाही ठगीका घटनामा संलग्न रहँदै आएको तथ्य खुलासा भएसँगै प्रहरीले निगरानी बढाएको थियो ।

तर,पक्राउ पर्ने चाल पाएसँगै उनी दिनभर बेपत्ता रहेको र अस्तिसम्म सरकारी अड्डामा अध्यादेश ल्याएर पनि तिमीहरूलाई ठेगान लाइन्छ,घरैबाट थुतिन्छ भनी धम्क्याउँदै हिँडेका उनी आज कतै नदेखिएको स्थिति थियोे तर प्रहरीले साच्चै चाहेमा पानीमुनिबाट पनि पत्ता लगाउन सक्ने उक्ति आजको यो गिरफ्तारीबाट पुनर्पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!