काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२/०६/२८ को पत्रादेश अनुसार जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहत समेतबाट सरुवा भई जान
लाग्नुभएका प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकी पूर्ण बहादुर के.सी., हिमराज वि.क.लाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी अंगुर जि.सी.ज्यू लगायत सम्पुर्ण जिल्ला प्रहरी कार्यालय, बाँके परिवारको तर्फबाट विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।