२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

क्षतिपूर्तिको माग गर्दै बन्द गरिएको दाङको लमही भालुवाङ अबरुद्ध सडकखण्ड संचालनमा आयो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८२

दाङ । लमही वडा प्रहरी कार्यालय लमहीमा बस समितिसंग छलफल गरि पीडित पक्षकाे माग पूरा गर्ने सहमति जुटेपछि पीडित पक्षले बन्द सडक खुलाएका हुन् ।

कार्तिक ६ गते भाइटिकाकाे दिन दिदीकाे हातबाट टीका थापेर घर फर्किने क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गेखाेला निवासी ६६ वर्षिय रामप्रसाद भट्टराईलाई पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिदा घटनास्थलमै मृत्युु भएको थियो ।

त्यस्तै पीडित पक्षले क्षतिपूर्ति बमाेजिम दशलाख माग गर्दै आएका छन्। मृतककाे शव अहिलेसम्म लमही अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]