०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

एआईजी उमा प्रसाद चतुर्बेदीद्वारा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ०९, २०८२

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डिआईजी उमा प्रसाद चतुर्बेदी एवं लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्ट लगायतले अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देही भैरहवाको सम्पुर्ण शाखाहरु निरीक्षण गर्दै शाखाहरुबाट सम्पादित कार्य विवरणकोबारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहतका युनिटका सिनियर प्रहरी अधिकृतहरुलाई सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउदै समाजमा शान्ति सु-ब्यवस्था कायम गरी आफ्नो जिम्मेवारी त्रुटि रहित ढंगबाट सम्पादन गर्ने सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!