काठमाडौं । सोमबार अपराह्न सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू आयोगमा पुगेका हुन् ।
दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको बताइएको छ । सोही पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको छ ।