काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङका ४४ वर्षीय किरण लामा चेकपोष्ट जलाउने कार्यमा संलग्न थिए ।
चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङबाट उनलाई पक्राउ गरिएको हो । उनले चेकपोष्ट जलाएको भिडियो आफैंले सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
प्रहरी वृत्त थानकोटमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।