१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ घोराही खानेपानी अध्यक्ष एवं पानी बाजेको रुपमा चिनिनु भएका देबिबहादुर डिसिको निधन

Logo
ABC-Sanchar प्रकाशित आइतबार, कार्तिक १६, २०८२

दाङ । घोराही खानेपानी उपभोक्ता एवं सरसफाइ संस्थाका अध्यक्ष देवि बहादुर डि.सी.को निधन भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा लामो समय राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि आईतबार ८० बर्षको उमेरमा निधन भएको हो । डिसि धेरै समयदेखि बिरामी रहदै आउनु भएको थियो ।

लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर डिसिले जनताको सेवा गर्नु भएको थियो । राप्ती समितिको अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थाको नेतृत्वदायी भुमिकामा रहेर काम उहाँले काम गर्नु भएको थियो । देबिबहादुरलाई पानि बाजे भनेर धेरैले चिन्ने गरेका छन । घोराहीमा खानेपानिको सुबिधा पुर्याउन देबिबहादुरको ठुलो भुमिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!