बाँके । नेपालगन्ज वडा प्रहरी कार्यालय नेपालगंज बाँकेमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंको पत्रादेशानुसार वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेको कार्यालय प्रमुखको रुपमा सरुवा भई
आउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर शेखर खड्कालाई वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरी पदभार ग्रहण गर्नु भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।