०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

कानुनको हात लामो हुन्छ भनेको हो रैछ चोरी मुद्दामा फरार एक अभियुक्तलाई ४७ वर्षपछि पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । पक्राउ पर्ने स्याङ्जा गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार २०३५ साल वैशाख १५ गते स्याङ्जा साविक पेलाकोट गाउँ पञ्चायत–२ (हाल गल्याङ नगरपालिका–७ कल्लेरी) का दिलबहादुर राना मगरको घरबाट सुनका गहना र रेडियो चोरी भएको थियो ।

पीडित राना मगरले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भई २०४५ साल मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले लालबहादुर रानालाई एक महिना १५ दिन कैद र चार हजार पाँच सय रुपैयाँ जरिवाना फैसला गरेको थियो । फैसला सुनाएपछि फरार रहेका रानालाई ४७ वर्षपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेसन टोलीले पक्राउ गरेको प्रहरीले

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!