२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

सशस्त्र प्रहरी महानिरीक्षक (आईजिपी) राजु अर्यालद्वारा नर्सिङ कलेजको उद्घाटन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक १८, २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी राजु अर्यालले नर्सिङ सशस्त्र प्रहरी बलले नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ। बलम्बुस्थित अस्पतालपरिसरमा ‘एपिएफ नेपाल इन्टिच्युट अफ हेल्थ साइन्स’ स्थापना गरिएको हो। यही वर्षदेखि कलेजमा नर्सिङसम्बन्धी पढाइ सुरु भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नर्सिङ कलेजको उद्घाटन गरेका छन्। सशस्त्र प्रहरीले मेडिकल कलेज स्थापनाका लागि पनि प्रक्रिया अघि बढाइसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]