०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति असन्तुष्टि व्यक्त गरे खोइ लाज,खोइ नैतिकता, खोइ निष्ठा?’

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २१, २०८२

काठमाडौं । गृहमन्त्री अर्यालले हालै जेनजी आन्दोलनका क्रममा जलेको पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा निरीक्षण गरेको विषयमा प्रतिक्रिया जनाउँदै गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका हुन् ।

उनले लेखेका छन् —’खोइ त सहिद र घाइतेहरूलाई यसरी घरघरमा उनीहरूको अवस्था बुझ्न गएकारु तीमध्ये केहीले आफ्नो ज्यान गुमाएका छन्, केहीले खुट्टा गुमाएका छन्, केही बच्चा टुहुरा बनेका छन्, केही पक्षाघात भएर पल्टिएका छन्। खोइ लाज, खोइ नैतिकता, खोइ निष्ठा ?’

सुदन गुरुङले यसअघि पनि गृहमन्त्री अर्यालको राजीनामाको माग गर्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!