काठमाडौं । नेपाल प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार नेपाल सरकारले प्रहरी महानिरीक्षक नियुक्त गर्दा निम्न ६ मापदण्ड अनिवार्यरूपमा विचार गर्नुपर्छ –
१. ज्ये’ष्ठता
२. कार्यकुशलता
३. कार्यक्षमता
४. उत्तरदायित्व व’ह’न गर्न सक्ने क्षमता
५. नेतृत्व प्रदान गर्न सक्ने कुशलता
६. मातहत प्रहरीलाई प्रेरित र परिचालित गर्न सक्ने सा’मर्थ्य
यी सबै मापदण्डका आधारमा वस्तुगत परीक्षण गर्दा पहिलो बरियताका दानबहादुर कार्की, दोश्रो राजन अधिकारी , तेश्रो मनोज केसी र चौथो सिद्दी विक्रम शाह मध्ये सबैभन्दा योग्य उम्मेदवार तपाइलाई को जस्तो ला’ग्छ ?