०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, कार्तिक २५, २०८२

बाँके । नेपालगन्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले जिल्ला प्रहरी कार्यालय बाँकेको बस्तु स्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभाव कारी रुपमा संचालन गर्दै लैजानु पर्ने, लागू औषध दुर्व्यसन, ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण र न्यूनिकरणमा सक्रियताका साथ अगाडि बढ्दै समाजमा शान्ती सुव्यवस्था र शुसासन कायम गर्ने कार्यमा उच्च मनोबल र दक्षताका साथ परिचालन हुन निर्देशन दिनु भयो । साथै, कार्यक्रममा यस कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक पातलीले समग्र बस्तुस्थिति समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो भने अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जि.सी.ले मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापनका साथै कार्यक्रमको सामपन गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

error: Content is protected !!