काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको अवलोकन तथा निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँलाई यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारी तथा प्रहरी उपरीक्षक नरेश राज सुवेदीले स्वागत गर्नुभएको थियो ।