१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

जिल्ला ट्राफिक रुपन्देहीका ट्राफिक प्रमुख प्रतिमा कार्कीद्वारा पदभार ग्रहण,

Logo
सिमा गुरुङ प्रकाशित बुधबार, मंसिर ०३, २०८२

रुपन्देही । भैरहवा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग (कर्मचारी प्रशासन शाखा ) नक्ससाल काठमाण्डौको च.नं. २८१७ मिति २०८२।०६।२८ गतेको पत्र आदेशले यस कार्यालयमा

हाजिर हुन आउनु भएका यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रतिमा कार्की लाई स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

error: Content is protected !!