२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपालगन्ज बागेश्वरी परिसरमा बागदेबी सरस्वती माता मन्दिरको स्थापना हुदै

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

महेन्द्र सिंह
बाँके माघ ८ नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्बपटि पार्कमा बागदेबी सरस्वती माताको मन्दिर स्थापना गरिएको छ । एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज उपमाहनगरपालिकाका प्रमुख धवल शम्शेर राणाले मन्दिरको उद्घाद्धटन गर्नु भएको हो । हजुरवुवा स्वार्गिय हरि वहादुर श्रेष्ठ र हजुरआमा स्व हिरादेवि श्रेष्ठको स्मृतीमा कारकादौ १८ निवासी राम नारायण श्रेष्ठ र हिरादेवी श्रेष्ठका कनिष्ठ सुषुत्र राजेस नारायण श्रेष्ठ तथा वुहारी अन्जिता श्रेष्ठको लगानीमा सरस्वती मन्दिर स्थापना गरिएको हो । मन्दिर स्थापना भए पछि वागेश्वरीको सौन्दयता थप वढेको पुगेको वडा नंम्वर २ का अध्यक्ष सुनिल सिंह हमाललले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!