३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

पोखरामा सुटकेस भित्र एक युवतीको शव फेला, ट्याटुले खुलायो रहस्य,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, फाल्गुण १९, २०८२

पोखरा । १७ ड्याम!साइडस्थित नयाँ पुलमुनि फुस्रे खोलामा फालिएको शंकास्पद सुटकेसभित्र तन्नाले बेरिएको २२–२५ वर्षीया युवतीको शव फेला परेको छ।

स्थानीयको सूचनापछि प्रहरीले सुटकेस खोलेर हेर्दा हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु भएको शव भेटिएको हो। साथमा मेडिकल कार्ड पनि फेला परेको छ।

प्रहरीका अनुसार ह!त्या गरी सुटकेस!भित्र हालेर फालिएको आशंका गरिएको छ। युवती ड्याम!साइडमै एक पुरुषसँग श्रीमान–श्रीमती बनेर कोठा भाडामा बस्दै आएकी थिइन्, जो जापानी भाषा सिक्ने बताइएका थिए।

घटनापछि पुरुष फरार छन्, उनको आधार कार्ड भारतको सिलगुडीको देखिएको छ। शव पोस्ट!मार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!