२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतबाट आफुले ल्याएको सामान नेपालको भन्सारमा जफत भएपछि एक महिला बेहोस,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०९, २०८३

बाँके । सरकार यो राहत जनतालाई दिएको हो कि जनतालाई दुख दिएको यसको जवाफ चाहिँ सरकारले दिनुपर्छ यो चाहिँ सदियोदेखि रहँदै आएको छिमेकी मुलुकसँग आवतजावत सम्बन्ध यस्ता कार्य नगरौं । पहिला आफ्नो देशमा उत्पादन गरौं अनि प्रशोधन गरौं अनि रोजगारी सिर्जना गरौं त्यसपछि यस्ता कार्यहरूमा हामी अगाडि बढौं यो कार्य राम्रो हो तर अहिलेको लागि राम्रो होइन। किनभने उत्पादन हुनुपर्छ हाम्रो देशमा आफ्नै उत्पादन आफ्नै बजार हुनुपर्छ राम्रोसँग बिक्री वितरण गर्ने वातावरण सिर्जना हुनुपर्छ सुपत्त मुल्लमा बजारमा पायो भने किन जान्छन् छिमेकी मुलुकको बजारमा १० रुपैयाँको चिज यहाँ बजारमा २० रुपैयाँमा पाएपछि किन नेपाली जनताले छिमेकी मुलुकको बजारमा जाँदैन जान्छन् त ।

सुझाव : लेख्न मन त थिएन स्ट्याटस तर मा बाध्य भएर लेख्न सोचे किनभने जनतालाई दुःख दिएको दिए सञ्चार माध्यममा समाचार लेखेर मात्र भएन अब सरकारलाई स्ट्याटसबाट आग्रह गर्नुपर्ने अवस्था । संचारकर्मी आशिष कुमार गुप्ताको फेसबुकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]