बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसिको निर्देशनमा गए
राति लागूऔषध विरुद्धको विशेष क्लीन स्वीप अपरेशनमा एकै रात १११ जनालाई पक्राउ गर्दै २७५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
जिल्लाकै इतिहासमा बाँके प्रहरीले एकै रातमा यति ठूलो संख्यामा लागुऔषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको पहिलो घटना हो ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज क्षेत्रबाट ९९ जना र कोहलपुरबाट २० जना रहेको छ्न ।