११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

नेपाल प्रहरीका तीन नायव महानिरीक्षक डीआईजीसहित १०४ जना पुरस्कृत,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २१, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ ।

उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (अप्राविधिक) नारायण बाबु थापाज्यूको अध्यक्षतामा सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोकस्थित सभाहलमा बैठक बसी समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।

  गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दवौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। २०८३ कार्तिक १० गते सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत दवौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा […]

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]