२४ आषाढ २०८३, बुधबार
08-07-2026 , Wed
×

लुम्बिनी प्रदेश प्रमुख डिआईजी भुपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको अनुमग,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २२, २०८३

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर, दाङ कार्यालयका कार्यालय प्रमुख प्र.ना.म.नि श्री भुपेन्द्र बहादुर खत्रीद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी निशान थापाद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा कार्यालय मातहत पोष्टहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आचरण तथा ब्यबहार सभ्य गर्ने,नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने काम कारवाही चुस्त दुरुस्त रुपमा गर्न हुनका साथै आर्थिक सुन्य सहनसिलतामा रही उच्च मनोवलका साथै सेवामुखी भई कार्य सम्पादन गर्न भनि अमुल्य निर्देशन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल कृषि प्रधान देश भए पनि दैनिक उपभोगका धेरै कृषि उपजमा अझै आयातमा निर्भर छ। तीमध्ये खुर्सानी पनि एक प्रमुख बाली हो। नेपाली भान्सामा खुर्सानीको प्रयोग दैनिक रूपमा हुन्छ। तर, मागअनुसार स्वदेशी उत्पादन हुन नसक्दा हरेक वर्ष विदेशबाट ठूलो परिमाणमा खुर्सानी आयात गर्नुपरेको छ। भन्सार विभागका सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले […]

दाङ । सरुवा भएर आउनुभएका सिनियर प्रहरी अधिकृतलाई स्वागत कार्यालयमा नयाँ सरुवा भई आउनुभएका सिनियर प्रहरी अधिकृतहरूलाई *लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.डिआईजी भूपेन्द्र बहादुर खत्रीद्वारा लुम्बिनी प्रदेशमा स्वागत गर्नुभएको छ। नयाँ टिमले प्रदेशको शान्ति-सुरक्षामा थप ऊर्जा थप्ने अपेक्षा गरिएको छ। साथै बढुवा भएका प्रहरी नायव निरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन प्रहरी सहायक निरीक्षक* पदबाट *प्रहरी नायव […]

बाँके । नेपालगन्ज पछिल्लो समय जिल्ला प्रहरी कार्यलय बाँकेमा एसपी अंगुर जिसीको कामप्रति उत्साह देखाएको नागरिकहरुले विश्वास र भरोसा झल्काउँछ । कडाइ र निगरानी नेपालगञ्जका सीमा नाका, हुलाकी राजमार्ग र भित्री रुटमा चेकजाँच कडा पारिएको छ तस्करको सञ्जालमा धक्का चिनी,कपडा, लागुऔषध र भन्सार छलीका विभिन्न लगायतका सामानहरु ओसारपसारमा बाँके प्रहरीले नियमित रूपमा कारबाही गरिरहेको छ […]

error: Content is protected !!