२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

गणेश नेपाली आत्महत्याको घटनालाई लिएर नेपालगन्जको वीपी चोकमा प्रधानमन्त्रीको पुत्ला दहन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २६, २०८३

बाँके । गणेश नेपालीको आत्महत्याको घटनालाई लिएर आज नेपालगन्जको वीपी चोकमा प्रदर्शन भएको छ र त्यस क्रममा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ।

गणेश नेपालीको आत्महत्याको कारण र त्यसमा राज्य/सरकारको भूमिका छ कि छैन भन्ने विषयमा अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक चर्चा छ। प्रदर्शनकारीहरूको माग सामान्यतया सत्यतथ्य छानबिन, दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालजस्तो कृषि प्रधान देशमा आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार कृषि नै हो। तर विडम्बना, हाम्रो देशमा कृषिलाई अझै पनि परम्परागत पेशाका रूपमा मात्र हेर्ने प्रवृत्ति कायम छ। उत्पादन, प्रशोधन, बजार र उद्यमशीलतासँग जोडेर कृषिलाई आर्थिक विकासको मुख्य आधार बनाउन सकेको खण्डमा नेपालमा रोजगारी सिर्जना, आय वृद्धि र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने काम […]

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]