२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

दाङको जुरौनी चिसापानी रङसिङ बाटोको हरी बिजोग स्थानीय जनताले दैनिक सास्ती भोग्दै,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, आषाढ २८, २०८३

दाङ । जुरौनी चिसापानी रङसिङ बाटो भर्खामा हिलाम्मे,खाल्डाखुल्डी,सुख्खामा धुलो बिरामी, स्कुलका बालबालिका, सामान ओसार्ने सबैलाई चरम सास्ती र समस्या।

जुरौनी चिसापानी रङसिङका स्थानीय जनताहरुका ३ वटा मुख्य गुनासो एकदमै जायज छन् कतिसम्म सास्ती भोग्नुपर्ने वर्षौंदेखिको समस्या, तर समाधान छैन। कहिलेसम्म दुखपाउनुपर्ने सानो काममा पनि ढिलाइ समयमा काम नगर्ने ठेकेदारलाई कारबाही सार्वजनिक पैसा र जनताको समय दुवैको बर्बाद भएको छ ।

बाटो भनेको विकासको मेरुदण्ड हो। यति सानो सडक खण्डको पुल पनि समयमा बन्न नसक्दा स्थानीय जनताको जनजीवन, व्यापार, स्वास्थ्य सेवा सबै प्रभावित भएको छ ।

अब चुप लागेर बस्ने समय होइन। स्थानीय, जनप्रतिनिधि र सञ्चारकर्मी सबैले आवाज उठाउनुपर्छ । सम्बन्धित पालिका,जिल्ला प्रशासन र सडक डिभिजनलाई दबाब दिएर म्याद सकिएको भए ठेकेदारको लाइसेन्स र धरौटीमाथि कारबाही हुनुपर्ने स्थानीय नागरिकहरुको जनगुनासो सामाजिक संजाल मार्फत पोखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]