११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक DGP अनुराग धानकर आफ्नै कार्यालयभित्र मृत,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०४, २०८३

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा
उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे

प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा झुण्डिएको अवस्थामा भेटिएको पनि भनिएको छ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविक कारण पत्ता लाग्ने अस्पतालले जनाएको छ।

1994 ब्याचका IPS अफिसर
मे १७, २०२५ देखि त्रिपुराको DGP को जिम्मेवारी सम्हालेका थिए
– यसअघि DGP इन्टेलिजेन्स, CBI, CISF मा पनि काम गरिसकेका थिए
Police Medal for Meritorious Service र President’s Police Medal पाएका थिए ।

घटनापछि मुख्यमन्त्री माणिक साहा र वरिष्ठ अधिकारीहरू अस्पताल पुगेका थिए। अहिले अनुसन्धान भइरहेको छ ।

३० वर्षभन्दा बढी सेवा गरेका वरिष्ठ अधिकारीको यसरी अचानक निधनले प्रहरी संगठन र राज्य सरकारलाई ठूलो झड्का दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दवौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। २०८३ कार्तिक १० गते सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत दवौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा […]

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]