०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०५, २०८३

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली । पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो। मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक धर्नामा बसेका काङ्ग्रेस नेता-कार्यकर्तालाई प्रहरीले उठाएर लगेको छ। पक्राउ पर्नेमा विपक्षी दलका नेतासमेत […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असारभर २१६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, १६ वटा […]

पर्सा । जगरनाथपुरमा गाउँपालिका ४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका ३ साउन ५ गते १५ ५ साउन, काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् । […]

error: Content is protected !!