०५ भाद्र २०८३, शुक्रबार
21-08-2026 , Fri
×

IGP दानबहादुर कार्कीद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सम्पूर्ण निकायका प्रमुखहरूलाई निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र ०४, २०८३

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, सबै नेपाल प्रहरी प्रदेश कार्यालय, सबै प्रदेश प्रहरी तालिम केन्द्र, सबै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सबै नेपाल प्रहरी विशेष सुरक्षा गण, सबै प्रदेश प्रहरी गण, सबै जिल्ला प्रहरी परिसर/कार्यालय, सबै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका विशेष सुरक्षा गण, त्रिपुरेश्वर, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज, नेपाल प्रहरी पहरा गण, सामाखुशी, काठमाडौं उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्ज, सबै नेपाल प्रहरी विद्यालय, प्रदेश विपद् व्यवस्थापन गुल्म प्रमुख, सबै जिल्ला ट्राफिक प्रहरी कार्यालय, सबै प्रहरी वृत्त/व.प्र.का./इ.प्र.का. (मुद्दा चल्ने क श्रेणी मात्र) हरूका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा उद्योगी व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यसैबीच व्यवसायीको हकहित, व्यवसाय प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिक एजेन्डा बनाउँदै सुरजबहादुर भण्डारी सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले नेपालगन्जको आर्थिक विकासलाई गति दिन उद्योगी–व्यवसायीको समस्या समाधानसँगै नयाँ उद्यमीलाई प्रोत्साहन र लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न […]