१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

कोहलपुर प्रहरीको काम कार्वाही सुरु ब्राउनसुगर सहित ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

(सागर थापा /महेन्द्र सिंह)
बाँके फागुन २ ईलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेका छ।
कोहलपुरबाट खटिएको प्रहरी टोलीले कोहलपुर ३ बाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित उनीहरुलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो ।
ब्राउनसुगरसहित पक्राउ पर्नेमा कोहलपुर १५ का १९ वर्षिय निरज थारु, आकाश थारु र सोही ठाउँका २१ वर्षिय सञ्जय थारु रहेका छन् ।
उनीहरुमाथी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

error: Content is protected !!