१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
×

विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरीहरु प्रति कर्तव्य पालनाको सिलसिलामा बलिदान दिनेहरु श्रद्धाञ्जली अर्पण,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र १४, २०८३

काठमाडौं । कर्तव्य पालनाको सिलसिलामा रसुवा,भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्र.स.नि. रामहरि खड्का प्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण ।

उहाँको पार्थिव शरीरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी दानबहादुर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले अन्तिम सलामीसहित श्रद्धासुमन अर्पण गर्नुभयो।

देश र जनताको सुरक्षामा आफ्नो ज्यानको आहुती दिने अमर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कर्तव्य पालनाको सिलसिलामा रसुवा,भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका प्रहरी चौकी टिमुरे, रसुवामा कार्यरत प्र.स.नि. रामहरि खड्का प्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण । उहाँको पार्थिव शरीरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी दानबहादुर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर लगायत वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुले अन्तिम सलामीसहित श्रद्धासुमन अर्पण गर्नुभयो। […]

गोर्खा । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अंगहरूको अन्त्येष्टि गरेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । “गोरखामा शव गृहको अभाव छ । दैनिक […]

चितवन । नारायणी त्रिशुली क्षेत्र बाढी पहिरोपछिको भयावह अवस्थाका बीच नेपाल प्रहरी शव व्यवस्थापनमा जुटेको छ। नारायणी र त्रिशुली नदी किनारमा बगेर आएका शवहरूलाई संकलन गरी पहिचान गर्ने र परिवारलाई बुझाउने काममा प्रहरीको टोली दिनरात खटिएको छ। *इलाका प्रहरी कार्यालयको भनाइ: “अहिलेसम्म धेरै शव फेला परेका छन्। केहीको पहिचान खुल्न सकेको छैन। हामीले सबै शवलाई […]