०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बर्दिया प्रहरीले तस्करीको सातो खादै बिना भन्सार अबैध समानहरु पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

(सागर थापा)        जिल्ला प्रहरी कार्यालय बर्दियाले बुधबार अवैध रुपमा भारतबाट नेपाल भित्र्याईएका तथा जन स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने ५०० पिस बोईलर कुखुरा तथा ७ क्विन्टल माछा लगाएत धेरै बिना भन्सार समानहरु बर्दिया प्रहरीले बरामद गरी पशु क्वारेन्टाईनको कार्यालय गुलरिया बर्दियामा पठाईएको र सोही कार्यालयद्धारा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।