२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

सुरक्षाकर्मीको मनोबल उच्च बनाउने हो सरकार भत्ता काटने होइन

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(सागर थापा)
कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु दैनिक १८ घन्टासम्म खटिएका छन् । उनीहरुलाई प्रोत्साहन भत्ताको माग भएपनि दैनिक तीन सय खाजा खर्च दिएर टारिएको छ । देशभर विपदको बेला काम पनि धेरै गर्नुपर्ने र उनीहरुकै तलब पनि काट्ने निर्णयको प्रहरीमा असन्तुष्टि देखिएको छ ।
प्रोत्साहन भत्ताको सट्टा उल्टो तलब समेत काट्ने निर्णय भएको छ । एसएसपीदेखि आईजिपीसम्मको सात दिनेको , एसपी, डिएसपी र इन्सपेक्टरको पाँच दिनको र सई र असईको तीन दिनको तलब काटेर कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!