२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्न आदेश दिने सिडियोको सरुवा

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

काठमाडौं ज्ञानेन्द्र शाहीसँगको विवादमा परेका ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको सरुवा भएको छ । शाहीले ललितपुर जिल्लामा लकडाउनमा परेकालाई राहत वितरण गरेपछि उनलाई त्यसो नगर्न र राहत महानगरपालिकाका निकायहरूबाट मात्र बाँड्नुपर्ने विषयमा विवाद भएको थियो । विवादपश्चात पाण्डेयले शाहीलाई पक्राउ गरेका थिए । पाण्डेको शनिबार गृह मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा ललितपुरको सिडिओ भएर नारायणदत्त भट्ट गएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!